News – Trekking Guide Association of Nepal

News

नेपालका सम्पूर्ण पर्यटन क्षेत्रमा अाबद्ध संघसंस्था तथा गाइड मित्रहरू विगत ३ महिना अगाडि Trekking Guide Association Nepal ले नेपालमा भ्रमण गर्न अाउने सम्पूर्ण बिदेशी पर्यटकहरुले अनिवार्य रुपमा पद प्रर्दशक(गाइड) लिएर मात्रै यात्रा गर्नु पर्ने भन्ने बिषयमा नेपाल सरकार र पर्यटनसँग अाबद्ध संस्थाहरुमा #TGAN ले ज्ञापनपत्र बुझाएकाे थियो। तर यस विषयमा नेपाल सरकार माैन रहेकाे कारण अब भने सम्पूर्ण गाइड साथीहरू एक भएर यसकाे बिषयमा छलफल र विभिन्न राष्ट्रिय निकुञ्जहरुले गाइडहरुलाई उठाउँदै अाएकाे रु:१५०० राेककाे लागि पनि छलफल गर्नु पर्ने भएकालेे अब सम्पूर्ण गाइड साथिहरु एक भएर नेपाल सरकारलाई तताउनु पर्ने भएको छ र यसकाे लागि Trekking Guide Association Nepal ले चाँडै नै गाइडहरुलाई भेला गराई अन्तरक्रिया कार्यक्रम राख्नेछाैँ धन्यवाद।