ट्रेकिङ्ग गाइड एसोसिएसन अफ नेपाल र नेपाल भ्रमण वर्ष २०२० को सहकार्यमा गरिएको सरसफाइ कार्यक्रम को पहिलो दिन – Trekking Guide Association of Nepal

ट्रेकिङ्ग गाइड एसोसिएसन अफ नेपाल र नेपाल भ्रमण वर्ष २०२० को सहकार्यमा गरिएको सरसफाइ कार्यक्रम को पहिलो दिन

आजको सरसफाइको कार्यक्रम सोचे भन्दा बढि उपलब्धि मुलक रह्यो। लगभग १५० जनाको उपस्थिति मा पहिलो दिन सफल नै रह्यो।आसा छ भोलि र पर्सिको दिन पनि अझ यो भन्दा बढि सहभागि हरु उपस्थित भै कार्यक्रम लाइ सफल पार्न सहयोग गर्नु हुनेछ। ट्रेकिङ्ग गाइड एसोसिएसन अफ नेपाल र नेपाल भ्रमण वर्ष २०२० को सहकार्यमा गरिएको सरसफाइ कार्यक्रम को पहिलो दिन विस्व सम्पदा मा सुचिकृत सम्पदा स्वयम्भुमा । धन्यवाद !!!