ट्रकिंग गाइड एसोसिएशन अफ नेपालको पाँचौं बार्षिक साधारण सभाको आगामी कार्यक्रम तय भए अनुसार यहि FEBRUARY 23/2017को दिन चन्द्रगिरी हुदै चम्पादेवी अनि हात्तीवन रिसोर्टसम्म सरसफाई गर्ने निर्णय भएकोले सम्पूर्ण इच्छुक  ट्रेकिंग गाइड साथीहरुलाई सहभागी भईदिनु हुन यहि सुचनाद्वारा जानकारी गराउंदछौं।
Trekking Guide Association Of Nepal (TGAN)
Central office: Thamel, ktm.
Web. Www.tgan.org.np
Contact: executive member of Tgan