सुचना सुचना सुचना. ट्रेक्किंग गाईड एशोसिएसन अफ नेपालको पाँचौं बार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम निम्न स्थान,मिती र समयमा हुने निर्णय भएकोले सम्पूर्ण आबद्द ट्रेक्किंग गाईड सदस्य ज्युहरु लगाएत पर्यटन संग सम्बन्धितसम्पूर्ण महानुभावाहरुलाई सो कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउनको लागि हार्दिक अनुरोध गर्दै यो सुचना गरिएको छ . स्थान: बालाजु बाईस धारा पार्क, बनभोज स्थल. मिती: २०७२ फाल्गुन १ गते शनिबार. समय: बिहान ८ बजे. बिशेस आकर्सन: सांस्कृतिक कार्यक्रम.