सूचना! सूचना!! सुचना!!! ट्रेकिंग गाइड एसोसिएशन अफ नेपालको पाँचौ बार्षिक साधारण सभा निम्न मिती , स्थान र समयमा हुने भएकोले सम्पूर्ण ट्रेकिंग गाइड सदस्यज्युहरु लगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण महानुभावहरुलाई सो कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउनको लागी हार्दिक अनुरोध गर्दै यो सुचना गरिएको छ। स्थान:नेपाल टुरिज्म बोर्डको हल, भृकुटि मण्डप काठमाडौं, समय: बिहान११.०० बजे मिती: २०७३/११/४/बुधवार