छाँटों बार्षिक साधारण सभा २०७५/०५/२४

 

 

(Trekking Guide Association of Nepal)ट्रेकिंग गाइड एसोसिएशन अफ नेपालको छैटौं बार्षिक साधारण सभा तथा ५ दिने बुध्दिष्ट ट्रेनिंगको प्रमाण पत्र वितरण कार्यक्रम निम्न  मिती , स्थान र समयमा हुने भएकोले सम्पूर्ण ट्रेकिंग गाइड सदस्यज्युहरु लगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण महानुभावहरुलाई सो कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउनको लागी हार्दिक अनुरोध गर्दै यो सुचना गरिएको छ।

स्थान:नेपाल टुरिज्म बोर्डको हल, भृकुटि मण्डप काठमाडौं,

समय: बिहान१०.०० बजे

मिती: २०७५ -०५-२४ गते आईतबार