5 days Buddhist training for trekking guides……

ट्रेकिंग गाइड एशोसिअसन अफ नेपाल (टिगान) ले गत वर्ष झैं यस बर्ष पनि बौध्द धर्म सम्बन्धि ५ दिने प्रशिक्षण कार्यक्रम निम्न मिति, समय र स्थानमा गरिने निर्णय गरिएकोले सम्पूर्ण टिगान आबद्ध सदश्यज्यूहरु लगायत अन्य इच्छुक महानुभावहरुलाई जानकारी गराउदै तल उल्लेखित सम्पर्क नम्बरमा समयमानै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नहुन अनुरोध गर्दछौ ।
नियमित रुपले कक्षामा उपस्थित भै ज्ञान हासिल गर्नुहुने महानुभावहरुलाई प्रमाणपत्र उपलव्ध गराई कदर समेत गरिनेछ।
Date.2nd September to 6th September 2018,
Program commitee::
Mrs. Dikki Sherpa (Coordinator) 9849703379
Mr. Kale Sherpa (Member) 9861606773
Mr. Jangbu Sherpa (Member) 9803032350
Mr. Sarki Sherpa (Member) 9841482294
Mr. Wangda Sherpa (Member) 9842868783
Instructor:,Dr. Poonam Rl. Rana
Culture Department,specialist for Himalayan heritage
co operative entry fee. RS. 1000/-
time: 7.00 am to 9.00 am.
vanue. Nepal tourism board, kathmandu
Our mission is, To be a professional Trekking Guide !

ट्रेकिंग गाइड एशोसिएसन अफ नेपाल (टिगान)

ट्रेकिंग गाइड एशोसिएसन अफ नेपाल (टिगान)), केंद्रीय कार्य समितिको मिति २०७३ पौष १७ गते बसेको बैठकले बृहत् छलफल पछि आगामी माघ २ गते काठमाण्डौमा गाइडहरुको परिचय पत्र कानून बमोजिम अनिवार्य लागू गर्नु पर्ने, हाल सरकारले सवै गाइडहरुलाइ करको दायरामा समावेश गर्दै गरेको अवस्थामा उनीहरुको लागि सामाजिक सुरक्षा के हो ? भन्ने विषयमा र पर्यटनमा न्यायसंगत विकास बारे बृहत अंतर्क्रिया कार्यक्रम हुन गइरहेको जानकारी संस्था आवद्ध सदस्यज्यूहरुमा गराउन चाहन्छौ. उक्त कार्यक्रमको स्थान र समय निम्न अनुसार छ। स्थान: बिश्वनाथ होटल ठमेल , संचयकोष भवन अगाडी मिती: २०७३-माघ २ गते समय: बिहान: ११.०० बजे

तेस्रो साधारण सभा आगामी २०७१ साल फाल्गुन २५ गते

सम्पूर्ण त्रेक्किंग गाइड साथीहरु यस सस्थाको तेस्रो साधारण सभा आगामी २०७१ साल फाल्गुन २५ गते सोमबार पासान्ग्ल्हामु प्रतिष्ठानमा बिहान १० बजे बाट गरिने निर्णय भएकोले सम्पूर्ण सदस्य ज्यु हरु लाइ उपस्थितिको लागि यो सूचना गरिएको छ.
सम्पर्कको लागि ९८४१३१४९२९